×
Lagani
Lagani Shiksha gif
यस बर्षको राष्ट्रिय धान दिवसको नारा तय



यस बर्षको राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ ।

२३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा 'जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि' भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk यस बर्षको राष्ट्रिय धान दिवसको नारा तय

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस