×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय सभामा आज पनि अवरोध, बैठक स्थगित



विपक्षी दलका सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक आजपनि स्थगित भएको छ ।

मंगलबार बैठक सुरु हुनासाथ सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

Lagani Shiksha gif

राष्ट्रिय सभाको बैठक अवरूद्ध भएपछि अध्यक्ष नारायाण प्रसाद दाहालले सरकार र सांसदहरुले बैठक सुचारु गर्नुपर्ने धारणा राख्दै संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने विचार राखेका थिए ।

त्यसपछि पनि बैठक लगातार अवरुद्ध भएपछि अध्यक्ष दाहालले बैठक जेठ २८ गतेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस