×
Lagani
Lagani Shiksha gif
सुदन गुरुङ पुन: गृहमन्त्री नियुक्त हुदै, आजै शपथ



गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङ पुन: नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार गुरुङले आजै शपथ लिने भएका हुन् ।

Lagani Shiksha gif

आफ्नो सम्पत्ति विवाद बारे चौतर्फी प्रश्न उठेपछि गुरुङले गत बैशाख ९ गते राजीनामा दिएका थिए । गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न सरकारले बनाएको समितिले दोषी नदेखाएपछि उनको गृह मन्त्रालयमा कमब्याक भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस