आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
बिहान ९ बजे बस्ने बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ । बैठक सिंहदरबारको सङ्घीय संसद् सचिवालयस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा हुने समितिले जनाएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















