MAKAR 500 6 NICA 452 -13 MSLB 1564 -70 PPL 461 -2.5 PPCL 262 -5.2 JSLBB 1513.9 38.9 MND84/85 1030 2 NMB 263.9 -7.1 HDHPC 208.8 -4.1 USHL 783.2 -13.7 RURU 740 -9.8 MBL 255 -4 VLUCL 588 -1.9 PMLI 562 1 NIBSF2 8.9 0.08 UNLB 2527 -3.9 SBID83 1098 8.7 CMF2 9.21 -0.1 NABIL 594 3 NTC 980.1 -2.4 GMFBS 1512.1 -16.9 SFCL 704.1 63.6 MATRI 1405 -8 CGH 909 -5 SMATA 875 -16 NFS 1350 -43 MEL 292 2 JBBL 351 -3.1 TPC 465 6 EBL 605 5 LLBS 1050 5 HBLD83 1056.3 0.3 TSHL 909 -11 WNLB 2650 -80 SALICO 747 -9.1 SADBL 419 -1 NWCL 975 -13.9 GBBL 447 -6 HEI 648 -10 NLIC 814 -13.4
×
आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर



काठमाडौं, पौष २९ । नेपाली बजारमा सोमबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो । 

यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस