×
Lagani
Lagani Shiksha gif
भरातलाई हराउदै अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि।



विश्वकप क्रिकेट प्रतियोगितामा भरातलाई हराउदै अस्ट्रेलिया विजीय भएको छ।

भरातले दिएको २४१ रनको लक्ष्य ४३ ओभरमा पुरा गर्दै अस्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको हो। अष्ट्रेलियाकोलागि ट्राविस हेडले १३७ रन बनाए भने मार्नस लाबुसेन ५८ रनमा अविजित रहे ।

Lagani Shiksha gif
sharehubapk भरातलाई हराउदै अस्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि।

अल आउट भएको भारतकालागि लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका हेडले मार्नश लाबुेशेनसँग मिलेर पारी सम्हाले ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस