×
नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय



सरकारले नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको हाे । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्राविधिक रूपमा तयारी पूरा भएपछि टिकटक बन्द गरिनेछ । त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्री शर्माले बताइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
शम्भू
Guest
शम्भू
November 13, 2023 2:51 pm

कार्यान्वयन भये धेरै राम्रो हुन्थ्यो। समाचार मात्रै हो की ?

Sandeep
Guest
Sandeep
November 13, 2023 3:17 pm

Sahi nirnay ho



ताजा समाचार
लोकप्रिय
सिफारिस