AKPL 248.5 -2.5 BHDC 583 5.4 LVF2 9 0 NMB 263.9 -7.1 CBBL 980 1 SJLIC 477 -7.5 PHCL 465.1 -9.9 CHDC 1684 -35.9 SMH 1064.8 5.9 MCHL 488.3 -3.7 SKBBL 934 -3 KSY 9.22 -0.19 SONA 473.2 -7.8 TAMOR 482.9 -2.1 NMLBBL 769 -11 SHIVM 599 -8 UPCL 262.2 -2.7 NBBD2085 1100 0 GLH 244 -2 GMFBS 1512.1 -16.9 NIMBPO 176.9 -1.1 SNMAPO 190 0 NABBC 631 -12 GIBF1 9.69 0.1 NICA 452 -13 RFPL 532 11.1 SHINE 473 -1.8 NICBF 9.3 -0.08 CHCL 568.9 -8.1 BBC 4255 50 HEI 648 -10 NHDL 570 0 NBLD87 1020 -8 NIBD84 1030 -20 MFLD85 1050 -20 KBLD86 1115 0 LBBLD89 1208.5 23.5 MEHL 380.1 -19.9 CFCL 647 27.1 BFC 625 9.1
×
विश्वकप खेल्ने नेपालको सम्भावना न्यून : बलिङ्ग खराब हुदा यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य।



यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

आसिफ खानको आक्रामक शतकमा नेपालले पहिलोपल्ट ३०० भन्दा बढीको लक्ष्य पाएको हो । यूएईले अन्तिम ६ ओभरमा १०२ रन जोडेको छ । नेपाली बलर्सले राम्रो प्रदर्सन गर्न नसक्दा आज नेपालले धेरै रनको लक्ष्य पाएको हो। नेपालका कप्तानले पनि आज खराब कप्तानी गरेको र सन्दिप लामिछानेले आज देशको लागि नभएर आफ्नो रेकर्ड बनाउनको लागि खेलेको हुदा राम्रो प्रदर्शन हुन् सकेन।

सबै भन्दा कम रङ दिने दिपेन्द्रको २ ओभर बाकि रहदा पनि उनले बलिङ्ग गर्न पाएनन उनको साटो कप्तान रोहितले धेरै रङ दिने सोमपाल  कामी र गुलसन झालाई बलिङ्ग दिए। २ विकेट समेत लिएका दिपेन्द्रले २ ओभर बलिङ्ग गर्न नपाउदा नेपाललाई नै घाटा भयो। सन्दिपले सबै भन्दा धेरै ८० रन दिए।

नेपालले अहिले सम्म ३११ रनको लक्ष्य पाएको थिएन र उक्त लक्ष पुरा गर्न नेपाललाई निकै मुस्किल हुने देखिन्छ। नेपालले रेकर्ड बनाउने चर्चा भइरहेको बेला चर्चानै नभएको यूएईका आसिफ खानले रेकर्ड बनाएका छन्।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस