SALICO 751 1 NSIF2 10.18 0.28 PRIN 978.3 -18.7 MNBBLP 206 0 MANDU 875 -45 KKHC 266 -6 RFPL 538 -18.9 ICFC 730 -0.4 MKHL 494 -6 UNHPL 264.1 -6.3 SAGF 9.95 -0.22 SMFBS 1416.2 -72.8 HEI 647 -5 PROFL 599 12.7 CHCL 564.2 -9.8 UMHL 303.4 -12.6 CYCL 1560 8.1 PCBL 277.2 -1.6 PBD85 1060 20 EHPL 909 78.5 BGWT 914 -6 NMBD89/90 1166.2 -23.8 KRBL 592.9 -2 KDL 1060.1 -39.9 SBD87 1020 -7.7 HLBSL 886 -23.8 NBF2 9.55 0.7 SAPDBL 539 -8 UHEWA 499.8 37.1 ILBS 980 -10 SAMAJ 3000 -149 NRM 439.9 -9.1 SHINE 480 -7.9 SIGS3 8.65 0.2 ENL 1140 -25 JBBL 342.5 -9.5 RBCLPO 12399 99 PBLD84 1061 1 KBSH 2225.5 85.5 KBLD86 1093 -21.4
×
विश्वकप खेल्ने नेपालको सम्भावना न्यून : बलिङ्ग खराब हुदा यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य।



यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

आसिफ खानको आक्रामक शतकमा नेपालले पहिलोपल्ट ३०० भन्दा बढीको लक्ष्य पाएको हो । यूएईले अन्तिम ६ ओभरमा १०२ रन जोडेको छ । नेपाली बलर्सले राम्रो प्रदर्सन गर्न नसक्दा आज नेपालले धेरै रनको लक्ष्य पाएको हो। नेपालका कप्तानले पनि आज खराब कप्तानी गरेको र सन्दिप लामिछानेले आज देशको लागि नभएर आफ्नो रेकर्ड बनाउनको लागि खेलेको हुदा राम्रो प्रदर्शन हुन् सकेन।

सबै भन्दा कम रङ दिने दिपेन्द्रको २ ओभर बाकि रहदा पनि उनले बलिङ्ग गर्न पाएनन उनको साटो कप्तान रोहितले धेरै रङ दिने सोमपाल  कामी र गुलसन झालाई बलिङ्ग दिए। २ विकेट समेत लिएका दिपेन्द्रले २ ओभर बलिङ्ग गर्न नपाउदा नेपाललाई नै घाटा भयो। सन्दिपले सबै भन्दा धेरै ८० रन दिए।

नेपालले अहिले सम्म ३११ रनको लक्ष्य पाएको थिएन र उक्त लक्ष पुरा गर्न नेपाललाई निकै मुस्किल हुने देखिन्छ। नेपालले रेकर्ड बनाउने चर्चा भइरहेको बेला चर्चानै नभएको यूएईका आसिफ खानले रेकर्ड बनाएका छन्।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस