GLH 244 -2 SALICO 747 -9.1 CMF2 9.21 -0.1 SPL 813 -12.1 RNLI 495.5 1.5 PBD88 1102.1 2.1 KSBBLD87 1093.4 18.4 MSLB 1564 -70 USLB 1467 -2.9 NIMB 241.9 -9.1 NIBD2082 1099 0 SARBTM 765 -5 GUFL 735 5 KPCL 493 -0.8 NLG 1317 2 UPPER 214.2 -1.8 NICGF2 8.78 -0.02 GBIME 256.1 -4.4 OHL 925 -9 UNHPL 266 0 SMHL 613.1 -4 HHL 439 -3.2 NHDL 570 0 DLBS 1374 30 RURU 740 -9.8 SINDU 667 -6 SLBBL 958.9 -4.2 SAMAJ 3321.1 1.1 API 289.5 2.5 PFL 652 -1 NBL 292.2 1.2 SHIVM 599 -8 NLICL 606 -4 GMFBS 1512.1 -16.9 FOWAD 1479 0 NMBD87/88 1027 -3 CHCL 568.9 -8.1 ACLBSL 1035 0 SPHL 666.9 16.9 SMPDA 910 -1
×
आज यती एयरलाइन्सका नियमित उडान नहुने , यस्तो छ कारण।



यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ ।

आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
सरकारले आज  शोक विदा दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस