HLBSL 992 28 SHLB 1745.7 158.7 KBSH 1056 -19 SBL 229 0.2 NLIC 587 -3 GUFL 698.5 -9.5 PFL 659.9 -8.1 NICL 835 -5.9 ALICL 574.9 -0.6 MEHL 310.3 2.3 ULHC 330 0 MHCL 394 5 SMJC 359.1 -1.9 USHEC 374.2 -5.8 SNLI 455.8 -8.2 MAKAR 365.3 -8.6 BARUN 233 1.1 DOLTI 410 -1 GLBSL 2050 -89.3 GVL 444 0 RFPL 354 14.1 CMF1 8.7 -0.13 NICFC 8.49 0.01 PMLI 499 -4 SAGF 8.84 0.17 EHPL 441 -2 JFL 520 4 CLI 461 -1.9 SFEF 7.85 0 HHL 356 7.1 SABSL 938 51 MDB 477 2 LBLD88 999 -1 GIBF1 8.26 -0.16 UPCL 194.3 -0.2 NRIC 688 0.5 FMDBL 668.9 13.9 MMKJL 439.5 -7.5 JBLB 1483 103 BHDC 478.3 -1.7
×
आज शोक विदा , शेयर बजार खुल्छ कि खुल्दैन ?



पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ ।

आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ । आज सोक विदा रहेको हुदा शेयर बजार पनि बन्द रहने नेप्सेले जनाएको छ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस