SHPC 525 -3.9 LICN 1995.9 -27.1 MKJC 467.9 -1 ILBS 980 -21.5 NLO 242.1 0 GLBSL 1600.4 -29.6 TVCL 461 1 LBBL 475 -4.8 MSHL 938 3 KMCDB 1027.8 -11.1 AHPC 267 -0.6 MLBL 398 -6.9 SSHL 215 0.8 GBLBS 738 -10 GVL 538.5 -22 MEL 292 2 MPFL 751 5 GUFL 735 5 NGPL 472 -2.9 KDL 1059 16 SBL 345 -8.1 EBLD85 1105 5 PBD85 1079.9 19.9 NFS 1350 -43 SPDL 310 5 SKBBL 934 -3 NICGF2 8.78 -0.02 GFCL 1051.1 6 SPL 813 -12.1 BHPL 655.1 -12.7 API 289.5 2.5 MKHL 493 -6 KDBY 9.21 -0.23 AKPL 248.5 -2.5 SAEF 11.22 0.17 NTC 980.1 -2.4 SMJC 574 -6 CBBL 980 1 GIBF1 9.69 0.1 HDHPC 208.8 -4.1
×
आज शोक विदा , शेयर बजार खुल्छ कि खुल्दैन ?



पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ ।

आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ । आज सोक विदा रहेको हुदा शेयर बजार पनि बन्द रहने नेप्सेले जनाएको छ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस