TRH 1118 -5 ULHC 390 -7.9 KSBBLD87 1093.4 18.4 SCBD 1111 6 NBLD87 1020 -8 MKJC 467.9 -1 NGPL 472 -2.9 SGHC 393.6 0.1 SRLI 443.1 -4.9 PROFL 655 7 VLBS 902.5 -7.5 GHL 218.5 -1.1 DORDI 429 -3.3 KEF 9 0.28 PBD88 1102.1 2.1 DDBL 916.2 3.1 RFPL 532 11.1 NBF2 9.15 -0.05 CBBL 980 1 MSLB 1564 -70 CHDC 1684 -35.9 NICD83/84 1062 -19 KDL 1059 16 NRM 426.1 -4.9 SAGF 9.31 0.01 AHL 651 2 RSDC 735 0 BARUN 379 -6.1 STC 5908 9 MKHC 339 -1 NLICL 606 -4 PHCL 465.1 -9.9 NIL 912 8 AVYAN 909 -6 NFS 1350 -43 SFMF 10.2 -0.2 SWMF 812 -13 KRBL 613 0 TAMOR 482.9 -2.1 ULBSL 3199 37
×
माघी मनाउन रोल्पा पुगेका वर्षमान पुन अकस्मात बिरामी।



पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी परेका छन् ।

माघी पर्व मनाउन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ । अहिले पुनलाई लतितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनको रगतमा जन्डिसको मात्रा अध्याधिक देखिँदै आएको छ ।

चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस