RBCLPO 10807.3 -302.7 NFS 601 3.1 BHDC 578.2 -11.7 KPCL 478.9 -7.1 UNLB 2028 14.9 RSDC 681.4 -8.6 AKPL 167 -1 SPC 589 1.1 NIFRA 195.6 -0.9 MEL 230.6 2.6 NBF3 7.55 0 NLIC 626 7 GHL 153.3 1.3 MAKAR 400 2 MND84/85 985 4 GMFBS 1384 -3.3 SBL 251.9 -2.1 BHL 367.9 1 MLBS 1355.3 -6.7 KRBL 458.8 15.8 KDBY 9.2 -0.57 NADEP 875 14 STC 4725 -69 MCHL 429 -1 MKLB 1650 140 HBL 184 1 SALICO 697 -8 MKJC 500.5 -12.5 DOLTI 424.5 -7.5 C30MF 8.58 0.03 LICN 1369.9 -2 IHL 426.9 11.9 CITY 710 -1.1 LBBL 388 4 MKCL 1201 11.3 PFL 599 7 PPL 470 -6 RADHI 265 11 CMF1 9 -0.03 BHPL 710 63
×
जण्डिसको उपचार गराउन माओवादी नेता वर्षमान पुन चीन जादै।



नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

पुरानै रोग जण्डिसले फेरि सताएपछि नेता पुन पुर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला संगै यसअघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्।

गत वर्ष चीनमा उपचार गरेर फर्कदा जण्डिसको मात्रा (बिलरूविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस