निर्धन उत्थान लघुवित्त – Nepse Bajar https://www.nepsebajar.com तपाइको लगानी , हाम्रो जानकारी Fri, 26 Nov 2021 06:27:18 +0000 en-US hourly 1 https://i0.wp.com/www.nepsebajar.com/content/uploads/2022/02/nepse-bajar-icon-png-2022.png?fit=32%2C32&ssl=1 निर्धन उत्थान लघुवित्त – Nepse Bajar https://www.nepsebajar.com 32 32 189596550 निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा https://www.nepsebajar.com/details/6111 https://www.nepsebajar.com/details/6111#respond Fri, 26 Nov 2021 06:27:18 +0000 https://www.nepsebajar.com/?p=6111 निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन् । कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । त्यसैगरी, दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ ।  गत वर्ष कम्पनीले १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

]]>
https://www.nepsebajar.com/details/6111/feed 0 6111