चाँदी – Nepse Bajar https://www.nepsebajar.com तपाइको लगानी , हाम्रो जानकारी Wed, 29 Jun 2022 05:19:35 +0000 en-US hourly 1 https://i0.wp.com/www.nepsebajar.com/content/uploads/2022/02/nepse-bajar-icon-png-2022.png?fit=32%2C32&ssl=1 चाँदी – Nepse Bajar https://www.nepsebajar.com 32 32 189596550 यस्तो छ आजको सुन चाँदीको भाउ। https://www.nepsebajar.com/details/45688 https://www.nepsebajar.com/details/45688#respond Wed, 29 Jun 2022 05:19:35 +0000 https://www.nepsebajar.com/?p=45688 सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ ।  त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

]]>
https://www.nepsebajar.com/details/45688/feed 0 45688
सुनचाँदीको मूल्य घट्दो क्रममा https://www.nepsebajar.com/details/44249 https://www.nepsebajar.com/details/44249#respond Thu, 28 Apr 2022 05:43:52 +0000 https://www.nepsebajar.com/?p=44249 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ ।

यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३२० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/44249/feed 0 44249
सुनचाँदीको मूल्यमा गिरावट https://www.nepsebajar.com/details/44230 https://www.nepsebajar.com/details/44230#respond Wed, 27 Apr 2022 06:36:43 +0000 https://www.nepsebajar.com/?p=44230 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/44230/feed 0 44230
घट्यो सुनचाँदीको मूल्य https://www.nepsebajar.com/details/43560 https://www.nepsebajar.com/details/43560#respond Wed, 23 Mar 2022 06:50:17 +0000 https://www.nepsebajar.com/?p=43560 सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार १०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० थियो ।

त्यस्तै आज मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/43560/feed 0 43560
फेरी सुनको मूल्य तोलाको एक लाख नाघ्यो https://www.nepsebajar.com/details/43491 https://www.nepsebajar.com/details/43491#respond Tue, 22 Mar 2022 05:45:28 +0000 https://www.nepsebajar.com/?p=43491 सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ । यसको मूल्य सोमबार प्रतितोला रु ९९ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/43491/feed 0 43491
सुनको मूल्य सामान्य वृद्धिः चाँदीको स्थिर https://www.nepsebajar.com/details/43469 https://www.nepsebajar.com/details/43469#respond Mon, 21 Mar 2022 06:12:28 +0000 https://www.nepsebajar.com/?p=43469 सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ ।

उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला रु ९८ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३७५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/43469/feed 0 43469
घट्यो सुनचाँदीको मूल्य https://www.nepsebajar.com/details/43412 https://www.nepsebajar.com/details/43412#respond Sun, 20 Mar 2022 06:45:59 +0000 https://www.nepsebajar.com/?p=43412 सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु ६०० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार ३०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७५ मा आएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/43412/feed 0 43412
यस्तो छ आजको सुनचाँदीको मूल्य https://www.nepsebajar.com/details/43104 https://www.nepsebajar.com/details/43104#respond Sun, 13 Mar 2022 07:05:21 +0000 https://www.nepsebajar.com/?p=43104 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला रु एक लाख दुई हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।

]]>
https://www.nepsebajar.com/details/43104/feed 0 43104
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा , चाँदी पनि उकालो लाग्यो https://www.nepsebajar.com/details/42941 https://www.nepsebajar.com/details/42941#respond Wed, 09 Mar 2022 05:58:32 +0000 https://www.nepsebajar.com/?p=42941 बुधबार सुनको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख तीन हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार २ हजार ५ सयले बढेर एक लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।

चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँमा निर्धारण भएको छ । बजारमा केहीदिन यता सुनचाँदीकाे भाउ ह्वात्तै बढेकाे छ ।अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ ।

फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो। उक्त दिन नेपाली बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। उक्त दिनदेखि आजसम्म सुन प्रतितोलामा ६ हजार ५ सयले बढेकाे छ ।

]]>
https://www.nepsebajar.com/details/42941/feed 0 42941
सुनको मूल्य बढेर १ लाख नजिक , चाँदीको भने १३८० कायमै https://www.nepsebajar.com/details/42733 https://www.nepsebajar.com/details/42733#respond Fri, 04 Mar 2022 06:24:13 +0000 https://www.nepsebajar.com/?p=42733 नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

]]>
https://www.nepsebajar.com/details/42733/feed 0 42733
सुनको मूल्य बढेर एक लाख नजिक https://www.nepsebajar.com/details/42669 https://www.nepsebajar.com/details/42669#respond Thu, 03 Mar 2022 06:14:25 +0000 https://www.nepsebajar.com/?p=42669 नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

]]>
https://www.nepsebajar.com/details/42669/feed 0 42669
सुनको मूल्य एक लाख रुपैयाँ नजिक https://www.nepsebajar.com/details/42601 https://www.nepsebajar.com/details/42601#respond Wed, 02 Mar 2022 06:21:28 +0000 https://www.nepsebajar.com/?p=42601 सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।  मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।

]]>
https://www.nepsebajar.com/details/42601/feed 0 42601
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो https://www.nepsebajar.com/details/42576 https://www.nepsebajar.com/details/42576#respond Tue, 01 Mar 2022 05:56:54 +0000 https://www.nepsebajar.com/?p=42576 सुनको भाउ मंगलबार  प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ ।

]]>
https://www.nepsebajar.com/details/42576/feed 0 42576
सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो https://www.nepsebajar.com/details/42496 https://www.nepsebajar.com/details/42496#respond Mon, 28 Feb 2022 05:58:22 +0000 https://www.nepsebajar.com/?p=42496 सुनको भाउ सोमबार  प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएकाे छ ।

]]>
https://www.nepsebajar.com/details/42496/feed 0 42496
तोलामा एक हजारले घट्यो सुनको मूल्य https://www.nepsebajar.com/details/9882 https://www.nepsebajar.com/details/9882#respond Fri, 25 Feb 2022 06:02:55 +0000 https://www.nepsebajar.com/?p=9882 नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलमा एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले  घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।

]]>
https://www.nepsebajar.com/details/9882/feed 0 9882
सुनको मूल्य एक लाख नजिक https://www.nepsebajar.com/details/9828 https://www.nepsebajar.com/details/9828#respond Thu, 24 Feb 2022 06:05:19 +0000 https://www.nepsebajar.com/?p=9828 सुनको भाउ बिहीबार  प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ ।

 

]]>
https://www.nepsebajar.com/details/9828/feed 0 9828
तीन महिनामै १० अर्बकाे चाँदी आयात https://www.nepsebajar.com/details/6627 https://www.nepsebajar.com/details/6627#respond Sun, 05 Dec 2021 07:25:59 +0000 https://www.nepsebajar.com/?p=6627 चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असाेज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने नाै अर्ब ९७ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएको छ । असाेज २०७६ सम्ममा दुई अर्ब ९९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएकोमा गत वर्ष कोभिडका कारण आयात केही प्रभावित भएको थियो । तर, यो वर्ष उच्च दरमा चाँदी आयात हुन थालेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीका लागि टाउको दुखाइको विषय बनेको हो ।

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्स तथा विदेशी विनियम सञ्चितीका कारण दबाबमा रहेको नेपाल राष्ट्र बैंकले १३ मंसिरदेखि नै चाँदी आयातमा कडाइ गरिसकेको छ । ‘अघिल्ला वर्षहरूको तुलनामा चाँदीका आयात केही अस्वभाविक देखिएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने, ‘केही प्रावधानमा कडाइ गरिसकेका छौं, आगामी दिनको आयात हेरेर थप निर्णय गछौं ।’

राष्ट्र बैंकले १३ मंसिरमा निर्देशन जारी गर्दै खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थामार्फत् बाणिज्य बैंक तथा व्यवसायीले चाँदी आयात गर्न पाउने र आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको मात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसैगरी आयातित चाँदी गरगहना र हस्तकलाका सामान निर्माण गर्नका लागि मात्र प्रयोग गर्न सक्नेछन् ।

यसअघि राष्ट्र बैंकले सुन आयात र बिक्रीमा कडाइ गरे पनि चाँदीमा भने खुला छोड्दै आएको हो । चाँदीको अस्वभाविक आयात हुन थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।

चाँदीको आयात अस्वभाविक भएको व्यवसायीसमेत स्वीकार गर्छन् । ‘हाम्रो आवश्यक्ताभन्दा बढी नै चाँदी आयात भएको देखिएकाले कडाइ गर्न हामीले पनि राष्ट्र बैंकलाई सुझाव दिएका हौं’, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात हुँदा कुल वस्तु आयात चार खर्व ७८ अर्ब ५२ करोड पुगेको छ । जसको कारण तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

तीन महिनामा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले कमि आई दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ भने चालु खाता घाटा एक खर्ब ५१ अर्ब ७० करोड पुगेको छ । यसैगरी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमि आई असाेज २०७८ सम्ममा १३ खर्व १९ अर्ब ३२ करोड कायम भएको छ ।
अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएपछि राष्ट्र बैंकले विलासी सामनका आयातमा कडाइ गरेको छ ।

]]>
https://www.nepsebajar.com/details/6627/feed 0 6627
सुनको मूल्य स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले घट्यो https://www.nepsebajar.com/details/4547 https://www.nepsebajar.com/details/4547#respond Fri, 22 Oct 2021 06:46:14 +0000 https://www.nepsebajar.com/?p=4547 आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ नै कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

]]>
https://www.nepsebajar.com/details/4547/feed 0 4547