×
Lagani
Lagani Shiksha gif
प्रतिनिधिसभा बैठक भाेलीसम्म लागि स्थगित



काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठकमा भाेलीसम्मका लागि स्थगित भएकाे छ।  

प्रधानमन्त्री बालेन्द्र शाहले सिमा सबन्धी बिबादस्पद अभिब्यक्तिमा संसदमा जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिए पछि भाेलीसम्मका लागि स्थगित भएकाे हाे । 

Lagani Shiksha gif

 

बैठक सुरू भए पछि आज पनि विपक्षी दलहरुले विरोध गरेका थिए, आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

 

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान राखिरहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस